भारतको राजस्थानमा बस दुर्घटना २७ जनाको मृत्यु, २० घाइते

काठमाडौं, ८ पुस । भारतको राजस्थान राज्यमा भएको बस दुर्घटनामा परि कम्तीमा २७ जनाको मृत्यु भएको छ शनिबार बिहान भएको दुर्घटनामा परी अन्य २० जना घाइते भएको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् उनीहरुका अनुसार, राजस्थानको प्रान्तीय राजधानी जयपुरबाट १५० किलोमिटर टाढा पर्ने सवै मधोपुर जिल्लाको दुबी भन्ने ठाँउमा नदिमा खसेर सो बस दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?