२१ माघ २०७९, शनिवार

जहाँ पुरुषले यसकारण गर्दैनन् बन्ध्याकरण

२०७४,पुष,८,शनिवार ०२:३७

0
Shares

जनकपुरधाम, ८ पुस – ३० कार्तिकपछि जनकपुर अञ्चल अस्पतालमा एक सय ९६ जनाले बन्ध्याकरण गरे तर ती सबै महिला हुन्यही अस्पतालमा गत वर्ष तीन सय ५० जनाले बन्ध्याकरण गरेका थिए, जसमा पुरुषको संख्या तीन मात्रै रहेको परिवार नियोजन शाखाले जनाएको छपुस सुरु भएसँगै धनुषामा परिवार नियोजनको स्थायी उपाय बन्ध्याकरण गराउन स्वास्थ्य संस्था भरिभराउ हुन थालेका छन् तर सबै माहिला मात्रैअञ्चल अस्पतालमा दैनिक २० देखि ३० जना बन्ध्याकरण गराउन आउने गरेकोमा पुरुष भने एक जना पनि नआएको परिवार नियोजन शाखाका प्रमुख राजकुमारी यादवले बताइन्स्वास्थ्यकर्मी सञ्जय चौधरी महिलाले नै बन्ध्याकरण गर्नुपर्ने सोच बनाएर पुरुष यसबाट पन्छिरहेको आंकलन गरे परिवार नियोजन गर्न नहुने मान्यता राख्ने मुस्लिम समुदायका महिलासमेत मिनिल्यापप्रति आकर्षित छैनन्। गतवर्ष जिल्लाबाट आठ मुस्लिम महिलाले बन्ध्याकरण सेवा लिएका थिए, अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: २०७४,पुष,८,शनिवार ०२:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गुल्मी । गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक

काठमाडौं । ‘हेरचाहमा हुने असमानतालाई बन्द गरौँ’ भन्ने मूल नाराका साथ आज भक्तपुर क्यान्सर अस्पतालले विश्व क्यान्सर दिवस मनाएको छ

काठमाडौं । गोर्खाको दूधपोखरी चेपे जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १९ करोड लगानी गर्ने भएको छ । गोर्खाको

पाल्पा । पाल्पामा सवारी दुर्घटनामा परी आमा र छोराको ज्यान गएको छ । शनिबार बिहान पाल्पाको तानसेनदेखि खानीगाउँ तर्फ जाँदै

ताजा समाचार