२ जेष्ठ २०७९, सोमवार

प्रचण्डले भने – नयाँ सरकारको नेतृत्व आलोपालो

२०७४,पुष,८,शनिवार ०१:३१

0
Shares

चितवन, ८ पुस- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग नयाँ सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको बताएका छन् । कुन दलले अगाडि र कुन दलले पछि नेतृत्व गर्ने भन्ने विषयमा छलफल हुन बाँकी रहेको उनले बताए । पार्टी एकता संयोजन समितिले सरकार गठनको विषयमा अन्तिम टुंगो लगाउने प्रचण्डको भनाइ छ ‘सरकारको नेतृत्व आलोपालो गर्ने सैद्धान्तिक सहमति भएको छ । को अघि र को पछि तथा कति समय भन्नेबारे छलफलपछि टुंगो लाग्नेछ,’ प्रेस सेन्टर चितवनले शुक्रबार गरेको पत्रकार भेटघाटमा प्रचण्डले भने । शनिबार बस्ने एकता संयोजन समिति बैठकले सरकारका विषयमा टुंगो लगाउने उनले बताए, नयाँ पत्रिकाले खबर छापेको छ ।

प्रकाशित मिति: २०७४,पुष,८,शनिवार ०१:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएका एमालेका उम्मेदवार केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्नेछन् । मतदानका

सिराहा । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार हुने मतदानका लागि कायम गरिएका मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा तालिमप्राप्त कुकुरसहितका प्रहरीले सिराहाका विभिन्न

१  भोलि निर्वाचन, देशैभर मतदान हुने, स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगद्वारा जानकारी २  काठमाडौं महानगरमा १५६

१  मतदान गर्न अब २ दिन बाँकी, मौन अवधि कायमै, सबै सीमा नाकाहरु बन्द, सुरक्षा व्यवस्था चुस्त २  आज र

ताजा समाचार

भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’
 २०७९,जेष्ठ,२,सोमवार १३:४८
लुम्बिनीमा मोदीले दिनभर के गर्दैछन् ?
 २०७९,जेष्ठ,२,सोमवार १३:४७
डोल्पाको ठुलीभेरीमा कांग्रेसको जीत
 २०७९,जेष्ठ,२,सोमवार १३:४१