किन हुँदै छ पूर्वराजा ज्ञानेन्द्रको मध्यपश्चिम र सुदूरपश्चिम नेपालको भ्रमण

काठमाडौं, ७ पुस । देशमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि पूर्व राजा ज्ञानेन्द्र शाह मध्यपश्चिम तथा सुदूरपश्चिम नेपालको भ्रमणमा जाने निश्चित भएको छ त्यस्तै, पूर्व राजा शाह श्रीमति कोमल राज्यलक्ष्मी देवी शाहका साथ आगामी साता मध्यपश्चिम र सुदूरपश्चिमका जिल्लाहरुको भ्रमणमा जान लागेका हुन् शाहका नीति फणि पाठकले दिएका जानकारी अनुसार, केही दिनको निजी भ्रमणका लागि शाह दम्पति त्यसतर्फ जान लागेका बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?