२४ माघ २०७९, मंगलवार

किन हुँदै छ पूर्वराजा ज्ञानेन्द्रको मध्यपश्चिम र सुदूरपश्चिम नेपालको भ्रमण

२०७४,पुष,७,शुक्रवार ०५:४८

0
Shares

काठमाडौं, ७ पुस । देशमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि पूर्व राजा ज्ञानेन्द्र शाह मध्यपश्चिम तथा सुदूरपश्चिम नेपालको भ्रमणमा जाने निश्चित भएको छ त्यस्तै, पूर्व राजा शाह श्रीमति कोमल राज्यलक्ष्मी देवी शाहका साथ आगामी साता मध्यपश्चिम र सुदूरपश्चिमका जिल्लाहरुको भ्रमणमा जान लागेका हुन् शाहका नीति फणि पाठकले दिएका जानकारी अनुसार, केही दिनको निजी भ्रमणका लागि शाह दम्पति त्यसतर्फ जान लागेका बताए ।

प्रकाशित मिति: २०७४,पुष,७,शुक्रवार ०५:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडिया र मिडियाकर्मीप्रति दिएको अभिव्यक्तिप्रति नेपाल मिडिया सोसाइटीले ध्यानाकर्षण गराएको छ ।

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा प्रत्यर्थी (सरकार पक्ष) झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय टङ्कबहादुर

काठमाडौं । नेपाल प्रहरीले ७८ लाख ५० हजार रुपैयाँसहित सहित हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान

काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनका क्रममा दिएको अभिव्यक्तिको विरोध जनाएको छ ।

ताजा समाचार

दुई सचिवको जिम्मेवारी हेरफेर
 २०७९,माघ,२३,सोमवार २०:०८