२१ माघ २०७९, शनिवार

आयोगलाई कांग्रेसको चेतावनी

२०७४,पुष,७,शुक्रवार ००:५४

0
Shares

काठमाडौं, ७ पुस— नेपाली कांग्रेसले मतगणना सकिएपनि परिणाम सार्वजनिक नगर्न निर्वाचन आयोगलाई दवाव दिएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ राष्ट्रिय सभामा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत नपुगेमा प्रतिनिधिसभाबाट भरथेग गर्नुपर्ने भएकाले पहिले राष्ट्रिय सभाको निर्वाचन हुनुपर्ने कांग्रेसको अडान छ कांग्रेस नेता मिनेन्द्र रिजालले राष्ट्रियसभा गठन, संघीय संसद् र समानुपातिक प्रतिनिधित्वको विषय अन्तरसम्बन्धित रहेको भन्दै आयोगले अहिले नै समानुपातिकको नाम पठाउ भनेर असंवैधानिक काम गर्छ भन्ने आफूलाई नलागेको बताए ।

प्रकाशित मिति: २०७४,पुष,७,शुक्रवार ००:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गुल्मी । गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक

काठमाडौं । ‘हेरचाहमा हुने असमानतालाई बन्द गरौँ’ भन्ने मूल नाराका साथ आज भक्तपुर क्यान्सर अस्पतालले विश्व क्यान्सर दिवस मनाएको छ

काठमाडौं । गोर्खाको दूधपोखरी चेपे जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १९ करोड लगानी गर्ने भएको छ । गोर्खाको

पाल्पा । पाल्पामा सवारी दुर्घटनामा परी आमा र छोराको ज्यान गएको छ । शनिबार बिहान पाल्पाको तानसेनदेखि खानीगाउँ तर्फ जाँदै

ताजा समाचार