आयोगलाई कांग्रेसको चेतावनी

काठमाडौं, ७ पुस— नेपाली कांग्रेसले मतगणना सकिएपनि परिणाम सार्वजनिक नगर्न निर्वाचन आयोगलाई दवाव दिएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ राष्ट्रिय सभामा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत नपुगेमा प्रतिनिधिसभाबाट भरथेग गर्नुपर्ने भएकाले पहिले राष्ट्रिय सभाको निर्वाचन हुनुपर्ने कांग्रेसको अडान छ कांग्रेस नेता मिनेन्द्र रिजालले राष्ट्रियसभा गठन, संघीय संसद् र समानुपातिक प्रतिनिधित्वको विषय अन्तरसम्बन्धित रहेको भन्दै आयोगले अहिले नै समानुपातिकको नाम पठाउ भनेर असंवैधानिक काम गर्छ भन्ने आफूलाई नलागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?