बन्लान् त गगन थापासंसदीय दलको नेता ?

काठमाडौं, ६ पुस— कांग्रेसका युवा नेताहरुले गगन थापालाई संसदीय दलको नेता बनाउन माग गरेका छन् चुनाव पराजयको समिक्षा गर्न राजधानीको एक पार्टी प्यालेसमा बसेको युवा नेताहरुको बैठकले यस्तो माग गरेको हो । केन्द्रीय सदस्य धनराज गुरुङले थापालाई संसदीय दलको नेता बनाउन सके पार्टीमा आमूल परिवर्तन हुन सक्ने विश्वास व्यक्त गरे बैठकमा सहभागि थापाले भने यसबारे केहि प्रतिक्रिया दिएनन् । कान्तिपुरले खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?