ग्यास कि सिलिन्डर बम ?

काठमाडौं, ६ पुस— मुलुकमा रहेका ५५ ग्यास उद्योगमध्ये ९० प्रतिशतले मापदण्ड पूरा नगरेको पाइएको छ ‘अनुगमनका क्रममा १० प्रतिशतले मात्रै मापदण्ड पालना गरेको पाइन्छ’, गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘उद्योगहरु भगवान भरोसामा चलेका छन्।’सिलिन्डर फुट्ने र ग्यास चुहिएर आगोलाग्ने जस्ता घटना पटक पटक दोहोरिएपनि उद्योगहरुको अनुगमनमा सरकारी निकाय उदासिन रहेको छ अनुगमन नहुँदा व्यवसायीको लापरबाही झन् बढेको खबर आजको कान्तिपुर दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?