गायक प्रमोद खरेलको नयाँ गीत ‘दन्तैमा’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं, ५ पुस । आधुनीक नेपाली गितसंगितका लोकप्रिय गायक प्रमोद खरेलको नयाँ गीत ‘दन्तैमा’ मगंलबार सार्वजनिक गरिएको छ । यो गीत युवा गायक प्रमोद खरेलको आफ्नै अफिसियल युट्युब च्यानल ‘सिंगर प्रमोद खरेल’ बाट रिलिज गरिएको हो दीक्षा क्रियसनको प्रस्तुती रहेको यो गीतका कम्पोजर शंकर स्माइलले गरेका हुन् भने गीतको रचना डिपी खनालले गरेका हुन् । साथै यस गीतमा सुनील क्षेत्री, प्राञ्जली सापकोटा र नेपाली ठिटोजको अभिनय रहेको छ साथै गीतमा अभिनय मात्र नभएर नेपाली ठिटोजले यस गीतको कोरियोग्राफी पनि गरेका छन् भने यसलाई सुनील क्षेत्रीले निर्देशन गरेका छन् यो गीत ‘दन्तै’ डान्सिङमा आधारित रहेको छ । यो गीत काठमाडौं उपत्यकाको सुन्धारा र सादोबाटो सिथत एन्फा कमप्लेक्समा मा छायांकन गरिएको यो गीत आमदर्शकले मन पराउन विश्वास निर्माण टिमको रहेको छ https://youtu.be/uyqsfgSQGEU 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?