कतारबाट आएका यात्रुसँग सुन संकलन गर्ने पक्राउ

काठमाडौँ, ४ पुस– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका बाराको निजगढ नगरपालिका घर भई भक्तपुरको लोकन्थली बस्ने २९ बर्षीय बिष्णु पण्डितलाई प्रहरीले सोमबार ५ थान सुनको बाला गरी जम्मा २४९.५० ग्राम सुन सहित पक्राउ गरेको छ पण्डितलाई प्रहरीले आवश्यक कारवाहीको लागि भंसार कार्यालय सिनामंगलमा पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?