प्रहरीजस्तै संरचना बनाउन सशस्त्रको लबिङ

अर्धसैनिक बल सशस्त्र संघीय संरचनामा नेपाल प्रहरीकै जस्तो समानान्तर संरचना बनाउन लबिङ बढाएको छ अर्धसैनिक बल भए पनि पटकपटक कार्यक्षेत्रबाहिर भएर विवादमा तानिएको सशस्त्रले प्रदेश स्तरमा प्रहरीझै संरचना स्थापना गर्न कार्यालय र दरबन्दी बढाउन तीव्र लबिङ गरिरहेको छ नेपाल प्रहरीले शान्तिसुरक्षा र अपराध अनुसन्धानको जिम्मेवारी सम्हाल्दै आएको छ भने सशस्त्र बल सशस्त्र विद्रोह, सशस्त्र संघर्ष, आतत्ककारी गतिविधि, दंगा नियन्त्रणी, सीमा सुरक्षा र उद्धारका लागि गठन गरिएको हो ।, यो खबर आजको नागरिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?