कता गयो माओवादीका तीन लाख ४ हजार मत ?

काठमाडौँ, २ पुस – स्थानीय तहको तुलनामा केन्द्रीय निर्वाचनमा नेकपा माओवादी केन्द्रको नतिजा खस्किएको पाइएको छ मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिँदा स्थानीय तहको तुलनामा माओवादीको ३ लाख ४ हजार ३५ मत कम आएको हो माओवादीले स्थानीय निर्वाचनमा १६ लाख ७ हजार ७५८ मत पाएकोमा यो निर्वाचनमा १३ लाख ३ हजार ७२१ मत मात्र पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?