कहिले हुन्छ राष्ट्रियसभा निर्वाचन ?

काठमाडौं, २८ मंसिर । राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी कानून बनेपछि मात्रै राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति तोकिने भएको छ कांग्रेस सभापति शेरबहादुर नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि अध्यादेशमार्फत कानुल्याउन यसअघि नै राष्ट्रपति कार्यालयमा अध्यादेश पेश गरिसकेको छ देउवा सरकारले पेश गरेको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनुमोदन हुनासाथ निर्वाचनको ढाको खुल्ला हुने राजधानी दैनिकमा खबर छापिएको छ राष्ट्रपति कार्यालयले अहिले अध्यादेशबारे अहिले छलफल र परामर्श भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?