कुन प्रदेशमा कति मन्त्री, जान्नुहोस्

काठमाडौं, २८ मंसिर । संविधानको व्यवस्थाअनुसार केन्द्रमा २५ र ७ प्रदेशमा बढीमा ११० मन्त्री बन्ने खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ कुन प्रदेशमा कति मन्त्री ?प्रदेश नम्बर १ मा बढीमा १९ सांसद हुनेछन् । यस्तै प्रदेश २ मा २१, प्रदेश ३ मा २२, प्रदेश ४ मा १२ , प्रदेश ५ मा १७, प्रदेश ६ मा ८ र प्रदेश ७ मा बढीमा ११ जना मन्त्री हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?