प्रदेशसभा र प्रतिनिधिसभा २३ जना महिला निर्वाचित

काठमाडौँ, २८ मङ्सिर । प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा २३ जना महिला निर्वाचित भएका छन् प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार बनेका छ जना र प्रदेशसभा सदस्यतर्फ १७ महिला विजयी भएको खबर गोरखापत्रमा छापिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?