रेशम चौधरीलाई पक्राउ गर्न निर्देशन

काठमाडौं, २७ मङ्सिर – प्रतिनिधिसभा निर्वाचनका लागि वारेसमार्फत कैलाली–१ मा उम्मेदवारी दर्ता गराएर विजयी भएका दोषी रेशमलाल चौधरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले मातहत निकायलाई निर्देशन दिएको छ । ‘फरार’ चौधरी जितसँगै जनतामाझ आउन सक्ने भन्दै कैलालीका विभिन्न ठाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ, राजधानी दैनिकमा खबर छ केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज न्यौपानेले कानुनका नजरमा चौधरी दोषी रहेकाले पक्राउ गरिने प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?