उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ पराजित

काठमाडौं, २६ मंसिर— प्रतिनिधि सभा सदस्यमा उपप्रधानमन्त्री तथा कांग्रेस नेता गोपालमान श्रेष्ठ पराजित भएका छन् स्याङ्जा क्षेत्र नम्बर २ मा बाम गठबन्धनका पद्मा अर्यालले श्रेष्ठ पराजित भएका हुन् । अर्यालले श्रेष्ठलाई ३७०५ मतान्तरले पराजित गरेकी हुन्पद्मा अर्यालले ३५ हजार १४१ मत प्राप्त गरिन् निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले ३१ हजार ४३६ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?