स्थगित मतगणना सुचारु लोकपथ डटकम प्रकाशित मिति : २०७४, २६ मङ्सिर मंगलवार ०७:१५ सुनसरी निर्वाचचन क्षेत्र नं ३ को स्थगित मतगणना सुरु भएको छ निर्वाचन आयोगले मतगणनामा कुनैपनि कानुनी अवरोध नभएको बताएपछि मतगणना सुरु भएको हो । यसअघि बढि मतपत्र भेटिएपछि विवाद बढेसँगै सोमबार बिहानबाट मतगणना रोकिएको थियो ।