चार शहरमा यसरी हुँदैछ एनसेल मेला

एनसेल प्रा. लि.ले देशको विभिन्नचार शहरहरुमायहिपुष ८ देखि एनसेल मेला २०७४को आयोजनागर्ने भएको छ । आफ्नाग्राहकतथाशुभचिन्तकहरुसँग थपनजिकहँुदैखुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइलब्रोडव्याण्ड सेवालङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभवप्रदानगर्न, एनसेलले पोखरा, विराटनगर, बुटवल र ललितपुरमा एनसेल मेला आयोजनागर्न लागेको हो यीचारै शहरहरुमाएनसेलले छोटो अवधिमा नै आफ्नो फोरजी सेवाविस्तार गरिसकेको छ । आयोजना हुन गइरेहको मेलामा गेम्स् लगायत सबै मनोरञ्जनात्मकगतिविधीहरु फोरजीथिममाआधारित हुनेछन् र आगन्तुकतथादर्शकहरुले चर्चित गायकतथा सांगीतिक समुहहरुको प्रस्तुतिहरुबाट भरपुर आनन्दलिन सक्नेछन् विविधमनोरञ्जनात्मककार्यक्रमहरुले भरिपूर्ण एनसेल मेला यहीपुष ८ गते पोखराको प्रदर्शनी केन्द्र, नयाँबजारमा आयोजनागरिने छ । यो मेला पुष १५ गते विराटनगरको हाटखोलामा, पुष २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुष २९ गते ललितपुरको जावलाखेल मैदानमाआयोजना हुनेछ । यीप्रत्येक शहरमा मेला बिहान ११ बजे शुरु हुनेछ र कन्सर्ट सहित साँझ ६.३० सम्मचल्ने छ मेलामाआउने सबै उमेर समुहकादर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखिविभिन्नकार्यक्रमहरु समावेश गरिएका छन् । मेलामाप्रवेश निःशुल्क हुनेछ र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जनलिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् चर्चित कलाकार तथा सांगीतिक समुहहको प्रस्तुती, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका केहीविषेश आर्कषणहरु हुन् । स-सानाबालबालिकाहरुको गायनप्रतिभाउजागर गर्न मेलामा ‘लिटल नेपाली आइडल’ कार्यक्रमको पनिआयोजनागरिनेछ । मेलाको अरु आकर्षणहरु पेपर प्लेन थ्रो, मिनीगल्फ, फ्रगजम्प र कार रेस जस्ता फोरजीथिममाआधारित गेम्सहरु हुनेछन् भने बालबालिकाहरुकालागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायतविविधआकार्षणहरु रहनेछन् आगन्तुकहरुले मेलामा, देशको १९ शहरहरुमापुगिसकेको एनसेलको फोरजी सेवाको बारेमा पनिथपजानकारी लिनुका साथै विषेश एनसेल फोरजीजोनमाफोरजीचलाएर टेष्ट पनिगर्न सक्नेछन् । दर्शकहरुले मेलामा नै आवश्यककागजातहरु बुझाई फोरजीसिम खरिद गर्न तथाआफ्नो पुरानो सिमलाई फोरजीसिममाअपग्रेड पनिगर्न सक्नेछन् मेलामाकलाकारहरु शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), सांगीतिक समुहहरुमाकबवेभ, द एज र स्याडोज्ले आफ्नो प्रस्तुतिहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदानगर्नेछन् । रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनरअपअनिमेश शाहीले पनि मेलामाभागलिनेछन् ।त्यसैगरी, मेलाको अरु आकर्षणहरुमा फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु पनि रहनेछन् “हामी सन् २०१७ को बिदाई नजिक छौ । यो समय भनेको सबै साथीभाई र परिवारजनसँग खुसीयाली साट्दै नयाँ वर्ष २०१८ को स्वागतगर्ने बेला हो,” एनसेलकाप्रमुखकर्मशियलअधिकृत कोकलियोङ् यापले भने । “हामीलाई आशा छ सबै जनाआ(आफ्ना साथीभाई र परिवारका साथ यो मेलामा सहभागिभई रमाईलो गर्नु हुनेछ । मेलामाचर्चित कलाकारहरुको प्रस्तुतिबाहेक अन्यथुप्रै रमाईला कार्यक्रमहरु पनि समावेश गरिएका छन् । मेलामाआउननसक्नेहरुले पनिहाम्रो १९ शहरहरुमा फैलिएको फोरजी नेटवर्क मार्फत ‘योण्डर म्युजिक’ र ‘आईफ्लिक्स’मुभिज्को मजालिनुहुनेछ भन्ने आशालिएका छौ । ”गीत संगीत, गेमहरु र अन्यआर्कषण बाहेक, मेलामा नेपाली, ईण्डियन र चाईनिज परिकारका १० स्टलहरु पनि रहनेछन् । एनसेलकाग्राहकहरुले मेला सम्बन्धिथपजानकारीकालागि १७१०६ मा डायल पनिगर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?