सिरहामा माओवादी केन्द्रका सूर्यचन्द्र दास विजयी

सिरहा, २६ मंसिर – जिल्लाको क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र)का सूर्यचन्द्र दास २० हजार १४८ मत प्राप्त गरी विजयी भएका छन उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका शत्रुधनप्रसाद सिंहले १७ हजार २६० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?