सुनसरमिा गच्छदार र भगवतीको भाग्य फैसला हुन अवरोध

सुनसरी – विवादका कारण अवरुद्व भएको सुनसरी क्षेत्र नम्बर ३ को मतगणना अझैं शुरु हुन सकेको छैन । निर्वाचन आयोगले पुन मतगन्न निर्देशन दिएपनि एमालेको अवरोधका कारण शुरु हुन नसकेको हो निर्वाचन आयोगको मंगलबार तत्काल मतगणना सुरु गर्न निर्देशन दिएपनि एमाले कार्यकर्ताले धाँधली भएको दाबी गर्दै मतगणनास्थल बाहिर नाराबाजी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?