अर्घाखाँचीबाट टोपबहादुर रायमाझी विजयी
अर्घाखाँची, २५ मंसिर— अर्घाखाँचीबाट प्रतिधिसभामा नेकपा माओवादी केन्द्र विजयी भएको छ सोमबार सम्पन्न मतगणना अनुसार माओवादी केन्द्रका उम्मेदवार टोपबहादुर रायमाझी विजयी भएका हुन् उनले ५० हजार ३८५ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा रामबहादुर बिसीले ३१ हजार ९४१ मत पाए