कांग्रेस नेता प्रदीप गिरी विजयी

सिरहा– कांग्रेस नेता तथा सिरहा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीप गिरी विजयी भएका छन् । वाम गठबन्धनका एमाले उम्मेदवार गंगा प्रसाद यादवलाई पराजित गर्दै गिरी विजयी भएका हुन् गिरीले २३९५१ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी यादवले २१३७१ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?