२०७४, २५ मङ्सिर सोमवार ०४:१७

महोत्तरी क्षेत्र नं. ४ को २ मा संघीय समाजवादी फोरमका सरोज सिंह विजयी


प्रकाशित मिति : २०७४, २५ मङ्सिर सोमवार ०४:१७

महोत्तरी, २५ मंसिर । महोत्तरी क्षेत्र नं. ४ को २ प्रदेशसभामा संघीय समाजवादी फोरमका सरोज सिंह विजयी भएका छन् उनले ७ हजार ५ सय ५५ मत प्राप्त गरि विजयी भएका हुन् त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सरोज यादवले ५ हजार ७९ मत ल्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस