महोत्तरी, २५ मंसिर । महोत्तरी क्षेत्र नं. ४ को २ प्रदेशसभामा संघीय समाजवादी फोरमका सरोज सिंह विजयी भएका छन् उनले ७ हजार ५ सय ५५ मत प्राप्त गरि विजयी भएका हुन् त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सरोज यादवले ५ हजार ७९ मत ल्याएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया