यी ४६ जिल्लामा कांग्रेस निल

काठमाडौँ, २५ मङ्सिर- हालै सम्पन्न प्रदेश रप्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस ४६ जिल्लामा पराजित भएको छ । आजको नयाँ पत्रिकामा खबर छ प्रदेश १ताप्लेजुङ, पाँचथर, धनकुटा, इलाम, झापा, खोटाङ, भोजपुर, सोलुखुम्बु र ओखलढुंगाप्रदेश ३दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, ललितपुर, सिन्धुली, धादिङ र मकवानपुरप्रदेश ४गोरखा, तनहुँ, पर्वत, मनाङ, मुस्ताङ, कास्की, लमजुङ, बागलुङ र म्याग्दीप्रदेश ५रोल्पा, डोल्पा, रुकुम पश्चिम, रुकुम पूर्व, दाङ र पाल्पाप्रदेश ६सुर्खेत, कालिकोट, जुम्ला, मुगु, सल्यान र दैलेखप्रदेश ७अछाम, बाजुरा, बैतडी, वझाङ, दार्चुला र डोटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?