अशोक राईलाई आफ्नै पुरानो कार्यकर्ताले यसरी हराए

सुनसरी २४ मंसिर-सुनसरी क्षेत्र नम्बर १ प्रतिनिधि सभा तर्फ एमालेका जयकुमार राई बिजयी भएका छन्। राइले ४४५२८ मत ल्याएर बिजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका उमेदवार अशोक राईले २२१२३ मत मात्र ल्याएका छन्यसैगरी गुण्डा नाइके भनिने गणेश लामा र मीनकृष्ण महर्जन पराजित भएका छन् । लामा काभ्रे १ (ख) बाट कांग्रेसबाट प्रदेशसभाको उम्मेदवार बनेका थिए भने महर्जन पनि ललितपुर १(ख०) मा कांग्रेसबाटै उम्मेदवार बनेका थिए गणेश लामा एमालेका चन्द्र बहादुर लामासँग पराजित भएका हुन् चन्द्रले् २३ हजार ५ सय ४७ मत ल्याएर विजयी हुँदा गणेश लामाले भने १९ हजार ८ सय ६५ मत ल्याए यसैगरी मीनकृष्ण एमालेका चेतनाथ संजेलसँग पराजित भए । सञ्जेलले १२ हजार ८ सय ६६ मत ल्याएका थिए भने, महर्जनले ११ हजार ७ सय ४२ मत ल्याएर पराजित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?