अत्यधिक मत सहित एमालेका अध्यक्ष केपी शर्मा ओली विजयी

झापा, २४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट विजयी भएका छन् अध्यक्ष ओलीले ५७ हजार १ सय ३९ मत ल्याउँदै वियजी भएका हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अहिलेसम्मका विजयी उम्मेदवारले ल्याएको मत मध्ये ओलीको मत अत्यधिक हो उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?