तनहुँ १ मा कांग्रेसका वरिष्ठ नेता पौडेल पराजित

तनहुँ, २४ मंसिर । नपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित भएका छन् तनहुँ क्षेत्र नं. १ का उम्मेदवार बनेका नेता पौडेल एमालेका किसानकुमार श्रेष्ठ किसानसँग ६ हजार ४ सय १४ मतान्तरले पराजित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?