पर्सा –३ (क) मा फोरम नेपालका अब्दुलरहिम अन्सारी विजयी

पर्सा, २४ मंसिर । निर्वाचन क्षेत्र नं ३ (क) बाट संघीय समाजवादी फोरम नेपालका उम्मेदवार अब्दुलरहिम अन्सारी विजयी भएका छन् अन्सारी ७ हजार ४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका चन्द्रकिशोर पञ्जियार ६ हजार ८४५ मत प्राप्त गरेको पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?