रौतहट ४ मा देव प्रसाद तिमल्सिना विजयी, वंशीधर मिश्र ५ हजार मतान्तरले पराजित

रौतहट, २४ मंसिर । रौतहट क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका देव प्रसाद तिमल्सिना वियजी भएका छन् उनले प्रतिद्वन्द्वी एमालेका उम्मेदवार डा. वंशीधर मिश्रलाई झण्डै ५ हजार २ सय २१ मतान्तरले पराजित गरे तिमल्सिनाले २८ हजार २ सय २७ मत पाएका छन् भने एमाले उम्मेदवार मिश्रले २३ हजार ६ मत मात्रै पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?