२०७४, २४ मङ्सिर आईतवार ०६:४९

दाङ–१ प्रदेश (क) मा चौधरी विजयी


प्रकाशित मिति : २०७४, २४ मङ्सिर आईतवार ०६:४९

दाङ, २४ मंसिर – दाङ क्षेत्र नं १ को प्रदेश (क) मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का इन्द्रजित चौधरी १७ हजार २८४ मत ल्याई विजय भएका छन उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रदीप थापाले ११ हजार ५९२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस