दाङ–१ प्रदेश (क) मा चौधरी विजयी

दाङ, २४ मंसिर – दाङ क्षेत्र नं १ को प्रदेश (क) मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का इन्द्रजित चौधरी १७ हजार २८४ मत ल्याई विजय भएका छन उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रदीप थापाले ११ हजार ५९२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?