बारा ४ (क)मा विश्वकर्मा विजयी
कलैया, २४ मंसिर – बारा निर्वाचन क्षेत्र नं ४ (क) प्रदेशसभामा नेकपा (एमाले)का सुन्दरबहादुर विश्वकर्मा ११ हजार ७७० मत ल्याई विजयी भएका छन उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ओमकृष्ण कार्कीले आठ हजार ३२३ मत ल्याएको निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए ।