मोरङको क्षेत्र नं ४ को (क) मा माओवादी केन्द्रका उम्मेदवार विजय विश्वास विजयी

विराटनगर, २४ मंसिर । मोरङको क्षेत्र नं ४ (क) प्रदेशसभाको सदस्यमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजय विश्वास विजयी भएका छन् विश्वासले १८ हजार २८९ मत प्राप्त गरी विजयी भएका हुन भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भक्ति माझीले १५ हजार २२३ मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?