झापा–१ मा राम कार्की विजयी, काँग्रेसका विश्व प्रकाश शर्मा पराजित

झापा, २४ मंसिर । झापा क्षेत्र नं. १ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका राम कार्की विजयी भएका छन् उनले नेपाली काँग्रेसका प्रभावशाली युवा नेता विश्व प्रकाश शर्मालाई करिब ३ हजार मतान्तरले पराजित गर्दै विजयी भएका हुन् कार्की ३६ हजार १ सय ७३ मत ल्याएर विजयी भए भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले ३३ हजार ३ सय १० मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?