वाम गठबन्धनको एकलौटी

काठमाडौं, २४ मंसिर— मतपरिणाम घोषणा भइसकेका मध्ये २१ जिल्लाका सबै क्षेत्रमा वाम गठबन्धनले एकलौटी वर्चश्व कायम गरेको खबर आजको कान्तिपुरमा छ ती जिल्लाका प्रतिनिधि तथा प्रदेशसभा तर्फ सबै सिटमा बाम गठबन्धनले जित हासिल गरेको छ गणना जारी रहेका केहि जिल्लामा पनि एकल जीत हुने गरी अग्रता देखिएको छ विगतका चुनावमा पटक पटक जित्दै आएको क्षेत्रमा समेत कांग्रेस पराजित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?