मध्यराती १२ बजेको अपडेटः ५८ क्षेत्रको नतिजा आयो, एमाले पहिलो

काठमाडौँ २४ मंसिर-प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ शनिबार रात ि१२ बजेसम्ममा ५८ क्षेत्रको अन्तिम नतिजा आएको छ । जसमा एमाले पहिलो स्थानमा रहेको छ । उसले ३३ क्षेत्रमा जित हासिल गर्दै अग्रता लिएको छ । दोस्रोमा माओवादी केन्द्र बनेको छ । उसले १५ क्षेत्रमा आफ्नो जीत दर्ता गराएको छ । त्यस्तै नेपाली कांग्रेस ६ क्षेत्रमा विजयी भएको छ भने संघीय समाजबादी फोरम १, राजपा १ र स्वतन्त्र उम्मेदवारले १ क्षेत्रमा जित हासिल गरेका छन् । १६५ निर्वाचन क्षेत्रमा निर्वाचन भएको हो । यस्तै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?