रोल्पाबाट प्रदेश सभामा माओवादीका कुलप्रसाद केसी विजयी

काठमाडौं, २३ मंसिर । रोल्पाको क बाट प्रदेश सभामा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी सोनाम विजयी भएका छन् केसी निकटतम प्रतिद्वन्द्वी शेरबहादुर महरालाई ८ हजार ५ सय १२ मतान्तरले हराउँदै विजयी भएका हुन् केसीले १८ हजार ५ सय १२ मत ल्याए भने लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका शेरबहादुर महराले १० हजार १ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?