माओवादी केन्द्रका नेता गुरुङ्ग निर्वाचित

लमजुङमा प्रतिनिधीसभा तर्फ माओवादी केन्द्रका नेता देव गुरुङ्ग निर्वाचित भएका छन् । बाम गठबन्धनको साझा उम्मेद्वार रहेका गुरुङ्ग नेपाली कांग्रेसका नेता दिल बहादुर घर्तीलाई पछि पार्दै बिजयी भएका हुन् गुरुङ्गले ३९ हजार ४ सय ६८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी घर्तीले ३१ हजार ६७ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?