काठमाडौं ६ मा कांग्रेस उम्मेदवार भीमसेनदास प्रधान विजयी

काठमाडौं, २३ मंसिर । काठमाडौं क्षेत्र नं. ६ मा कांग्रेसका भीमसेनदास प्रधान विजयी भएका छन् । यससँगै काठमाडौंका १० मध्ये ४ सिटमा कांग्रेस विजयी भएको छ उनका प्रतिद्वन्द्वी वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका झक्कु सुवेदी पराजित गरे प्रधानले १६ हजार ७८५ मत पाएका थिए, भने झक्कुले १५ हजार ४८५ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?