२०७४, २३ मङ्सिर शनिवार १०:२५

गोरखा क्षेत्र नं. २ मा बाबुरामले जित्ने पक्का


प्रकाशित मिति : २०७४, २३ मङ्सिर शनिवार १०:२५

गोरखा, २३ मंसिर । गोरखा निर्वाचन क्षेत्र नं २ को मतगणना अन्तिम चरणमा पुगेको छ । खसेको मतमध्ये ७ हजार ३ सय मत गन्न बाँकी रहँदा नयाँ शक्तिका डा. बाबुराम भट्टराई जितको नजिक पुगेका छन् उनले २७ हजार २२३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नारायणकाजी श्रेष्ठले २२ हजार ३२३ मत ल्याएका छन् श्रेष्ठ र भट्टराइको मतान्तर ४ हजार ९ सयको फरक छ । अन्तिम नतिजा आजै सार्वजनिक गर्ने तयारी गरिएको गोरखा जिल्ला निर्वाचन कार्यलयले जनाएको छयसैवीच काठमाडौमा रहेका डा. बाब’राम भटराई जित नजिक प’गेपछि गोरख

प्रतिक्रिया दिनुहोस