मोरङ–५ मा वाम गठबन्धनका शिवकुमार मण्डल विजयी

विराटनगर, २३ मंसिर । मोरङ क्षेत्र नम्बर ५ बाट वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता शिवकुमार मण्डल विजयी भएका छन् मण्डललले २२ हजार ९ सय ४५ मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अमृत अर्यालले १९ हजार १ सय ५३ मत पाएका छन् यस्तै सो क्षेत्रमा तेस्रो स्थानमा आएको संघीय समाजवादी फोरमका राजकुमार यादवले १८ हजार ६ सय ४९ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?