२०७४, २३ मङ्सिर शनिवार ०९:०९

यो कारणले प्रकाशशरण महतले मतगणना बहिस्कार गरे


प्रकाशित मिति : २०७४, २३ मङ्सिर शनिवार ०९:०९

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नं ५ का कांग्रेस उम्मेदवार प्रकाशशरण महतले मतगणना बहिष्कार गरेका छन् निर्वाचन आयोगले आफूहरुको माग सम्बोधन नगरेको भन्दै कांग्रेस उम्मेदवारले मत गणना बहिष्कार गरेका हुन् प्रशासन र वाम गठबन्धनको आडमा आफूहरुको माग सम्बोधन नभएको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस