समानुपातिकमा कांग्रेस एमालेभन्दा अगाडी

काठमाडौं– प्रत्यक्षतर्फ कांग्रेस अगाडि देखिएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा समानूपातिकतर्फको मतगणनाको सुरुवाती विवरणमा कांग्रेसले अग्रता लिइरहेको छ समानुपातिकतर्फ कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छ । शनिबार दिउँसो १ बजेसम्मको मतगणनामा कांग्रेसले ५१६३, एमालेले ४६१३ र माओवादी केन्द्रले १४३४ मत ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?