चर्चित पूर्वप्रहरी नवराजको कति आयो मत ?

ललितपुर – ललितपुर क्षेत्र नं. १ मा नवराज सिलवालले ११ हजार ३ सय १४ मत ल्याई अग्रता हासिल गरेका छन् । निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उदय शम्शेर राणाले ९ हजार ३ सय ९२ मत पाएका छन् त्यसैगरी,कास्की क्षेत्र नम्बर ३ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार बामगठबन्धनका जगतबहादुर विकको १५ हजार ९३ मत छ, भने नेपाली कांग्रेका ११ हजार ७ सय ८७ मत पाएका छन् । यो क्षेत्रमा नेपाली कांग्रसका उम्मेदवार बामगठबन्धन भन्दा ४ हजार बढि मतले पछि देखिएको छ  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?