प्रदेश(क)मा वाम गठबन्धनका धर्मराज रेग्मी निर्वाचित

दैलेख, २३ मंसिर । प्रतिनिधिसभा–१, प्रदेशसभा (क) मा वाम गठबन्धनअन्तर्गत नेकपा(माओवादी)का धर्मराज रेग्मी १० हजार ३६१ मत प्राप्त गरी विजयी भएका छ उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कृष्ण बिसीले आठ हजार ७६४ मत प्राप्त गरेको निर्वाचन अधिकृत सनतचन्द्र लबटले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?