कृष्णप्रसाद सिटौला पछि पार्दै राजेन्द्र लिङ्देनले लिए अग्रता

झापा, २३ मंसिर । झापा क्षेत्र नं. ३ बाट उम्मेदवार दिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला ३६ सय मतले पछाडि परेका छन् त्यस्तै, वाम गठबन्धनका लागि राप्रपाबाट उम्मेदवार बनेका राजेन्द्र लिङ्देनले १३ हजार ६० मत ल्याएर अग्रस्थानमा रहेका छन् लिङ्देनलाई कांग्रेस नेता सिटौलाले ९ हजार ४ सय ४१ मतले पछ्याउँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?