सर्लाही क्षेत्र नं. २ मा राजपा उम्मेदवार महेन्द्र राय यादवको अग्रता
सर्लाही, २३ मंसिर । सर्लाही क्षेत्र नं. २ बाट उम्मेदवार दिएका राष्ट्रिय जनता पार्टी नेपालका नेता महेन्द्र राय यादवले २८६५ मत ल्याइ अग्रस्थानमा छन् त्यस्तै, उनका प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार जंगि रायले २३०१ मत प्राप्त गरेका छन् भने बावगठबन्धनका उम्मेदवार दिनेश रायले ५०१ मत ल्याएका छन् ।