अपडेट ः नुवाकोटमा बामको बढ्दो अग्रता, हेभिवेटलाई नै सकस

नुवाकोट, २३ मंसिर— नुवाकोटका दुबै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस कमजोर देखिएको छ । विगतमा कांग्रेस बलियो रहेको नुवाकोटमा यसपाली बाम गठबन्धन हुँदा गठबन्धनले अग्रता फराकिलो बनाउँदै लगेको छ ताजाअवस्थामाक्षेत्र नं–१ ९प्रतिनिधि सभा सदस्य उम्मेदवार तर्फ०२३००० गणना हुँदाबामगठबन्धन–हितबहादुर तामाङ–११०८०काग्रेस–रामशरण महत–९२३२अग्रता–१८४८९प्रदेश क तर्फ०बामगठबन्धन–बद्री मैनालि(७४४३नेपाली काग्रेस–रमेश महत(३७६८अग्रता(३६७५प्रदेश ख तर्फबामगठबन्धन(राधीका तमाङ(५७३३काग्रेस(महेन्द्र थिङ(४०२९जम्मा अग्रता(१७०४नुवाकोट–२वाम गठबन्धन–नारायण खतिवडा–११०६१काँग्रेस–अर्जुननरसिङ केसी–७४८४अग्रता(३५७७९प्रदेशतर्फ० ककाँग्रेस–जगदिश्वरनरसिंह केसी–४४५४वामगठबन्धन–केशव पाण्डे–६९९६अग्रता(२५४२प्रदेश ख तर्फकाँग्रेस–जगत तामाङ–४८२०वाम गठबन्धन–हिरानाथ खतिवडा–५९४०अग्रता(११२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?