अपडेट ः गगन र राजनबिच कडा प्रतिस्पर्धा, गगनको अग्रता कायमै

काठमाडौं२२ मंसिर – काठमाडौं ४ मा कांग्रेसका गगन थापा र एमालेका राजन भट्टराईबीच कडा प्रतिस्पर्धा देखिएको छ । ताजा अवस्थामा गगनले ८८४१ मत ल्याउँदा राजनले ८६७९ मत ल्याएका छन् । यस्तै विवेकशील साझा पार्टीकी सुबुना बस्नेतले ५६८ मत ल्याएकी छिन् यस्तै काठमाडौं ९ मा कृष्णगोपालको अग्रता कायमै रहेको छकृष्णगोपाल श्रेष्ठ, एमालेः ८८७१ध्यानगोविन्द रञ्जित, कांग्रेसः ५७९९काठमाडौं ८ मा पनि जीवनरामको अग्रता कायमै रहेकाृ छ । जीवनरामले नविन्द्रलाई झिनो मतले अग्रता कायम राखेका छन् जीवनराम श्रेष्ठ, एमालेः ५८७८नविन्द्रराज जोशी, कांग्रेसः ५७८८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?